नेपालमा कोरोना भाइरसबाट डराउनु पर्दैन्: चिकित्सक

काठमाडौं, । चीनमा विकराल बन्दै गएको कोरोना भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै सरोकारवालाहरुले यसबारेमा सचेत गराएका छन् । तर, धेरै डराइहाल्नुपर्ने अवस्था नरहेपनि रोगका लक्षण देखिएमा तत्काल परीक्षण गराउन उनीहरुले सुझाब दिएका हुन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले … Continue reading नेपालमा कोरोना भाइरसबाट डराउनु पर्दैन्: चिकित्सक